Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीका नवर्निवाचित मुख्यमन्त्री कार्की सत्ता गठबन्धनकै भएको प्रधानमन्त्रीको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २७ २०८०
  • 5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै भएको बताउनु भएको छ ।

शनिबार चितवन पुग्नु भएका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दे कार्कीलाई सबैले स्वीकार गरेको पनि बताउनुभयो ।

कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बनेको हुँदा पनि आफूहरूले विश्वासको मत दिने बताउनुभयो । उहाँले सर्वपक्षीय सरकार बनाउन असम्भव नभएपनि तत्काल भने कुनै सम्भावना नरहेको पनि प्रष्ट पार्नुभयो ।

राजनीतिमा चिसो–तातो भइराख्ने भन्दै गठबन्धनभित्र विवाद भए पनि शनिबारबाट झन् बलियो भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४