Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्राफिक महाशाखा  सिल गरेपछि झन् तनावग्रस्त भयो काठमाडौं को जन जीवन !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १८ २०७७
  • 7.1K
    SHARES

ट्राफिक महाशाखा  सिल गरेपछि झन् तनावग्रस्त भयो  काठमाडौंको जनजीबन !

जन न्युज नेपाल खवर डट कम  :

नेत्र बहादुर कार्की

काठमाडौँ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) पुर्ण रूपमा  सिल गरिएको छ ।

‘महाशाखामा आउने सेवाग्राहीलाई समेत बग्गीखाना प्रवेशमा पूर्ण रोक लगाइएको छ। महाशाखाका प्रमुख एसएसपी भीम ढकालले  जन न्युज नेपाल खबरलाई जानकारी दिनु भएको  हो।‘पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै सेवा सुचारु होला ।

महाशाखाका प्रमुख एसएसपी ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । एसएसपी ढकालले भन्नु भयो। ‘म समेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण रुपमा सिल गरिएको छ ।’

संक्रमितहरुलाई भने अस्पताल पठाइसकेको एसएसपी ढकालले बताए । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १ हजार ५ सय ४५ जना छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४