ललितपुर यातायात कार्यालय एकान्तकुनामा गाडी धनीका कागजपत्रको फाइलहरु यस्तो अवस्थामा भेटिएका छन् फोटो सहित हेर्नु हो ला !
जन न्युज नेपाल खवर डट कम :
विशेष प्रतिनिधि ललितपुर.
श्रावण १६ गते शुक्रबार,ललितपुर यातायात कार्यालय एकान्तकुनामा गाडी धनीका कागजपत्रको फाइलहरु यस्तो अवस्थामा भेटिएका छन् यातायात कार्यालय एकान्तकुनामा सरकारी कर्मचारीको रबैया देख्दा खेरि लाग्छ अच्चम जनताले तिरेको करबाट तलबभत्ता खाएर जनताको सम्पतिको हिनामिना लाहप्रबाही गर्ने कर्मचारिहरुलाई तपाईहरु के भन्न चाहानु हुन्छ यसो हेर्दा खेरि लाग्छ यो सरकारी कार्यालय होकी डम्पिंग साइट हो भन्न पनि लाज लाग्छ हेर्दाखेरी बिजोग जनताको सवारीका कागजपत्रहरुको अबस्था देख्दा खेरि फाइल खोज्न महिनौ लगाउछन कर्मचारीहरु तर पनि भेटिन्न फाइलहरु भेतियोस पनि कसरी यस्तो अबस्थामा राखियाका फाइलहरु कर्मचारीहरुको लाहाप्राबाही बाट नै गाएब हुन्छन अनि सवारी धनिहरुलाई दिन्छन सास्ती मात्रै तेती मात्रै नभएर त्यो बिभाग हेर्ने सातौ तहका हाकिम गौतम भण्डारीको कोठाको अगाडिको अबस्था नै यस्तो छ हाकिम नै दिन भर बेपत्ता छन् अनि कर्मचारीहरुको किन नहोस त् मस्ती कहाँ छ यातायात ब्यबस्थापन विभागको ध्यान कहाँ गएको छ मन्त्रालयको ध्यान किन यतिधेरै बिचौलियाहरुको बिगबिगी छ फाइल को अबस्था यस्तो छ सरकारले के आधारमा दिन्छ यस्ता कर्मचारीहरुलाइ तलबभत्ता र बोनस यस्तो राम्रो काम गरेकोमा अब यस्तो काम गर्ने कर्मचारीहरुलाई र हाकिमलाइ पुरस्कारको पनि ब्यबस्था हुन् जरुरि छ यस्ता कर्मचारीहरुलाई कस्तो पुरस्कार दिदा ठिक होला भन्ने बिषयमा अब सवारी धनीहरुलाई नि राखेर छलफल चलाउन जरुरी भएको छ खोजेको समयमा फाइलहरु भेटिदैनन , कार्यालयका कर्मचारीहरुले फाइललाई यसरी राख्छन यसरी सुरक्षित राखिएका फाइल कसरी भेटिन्छन सजिलै अनि फाइल खिज्नको लागि भन्यो भने कर्मचारीहरु सिधै घुस माग्छन आलटाल गर्छन फाइल दिदैनन , यस्तो छ बिडम्बना अब यस्तो राम्रो काम गर्ने कर्मचारीहरु र हाकिमलाइ तलबभत्ता होइन , दण्ड र जरिवाना गर्न जरुरी छ , कार्यालय समयमा हाकिम कार्यालय नआउने कर्मचारीहरु यस्तो राम्रो काम गरेर फाइलहरु मिलाएर राख्ने गर्छन , अब सबै सवारी धनिहरु जम्मा भएर यिनीहरुलाई कालो मोसो दलेर परीक्रमा गराउन मात्रै बाकि छ , जनताको धन सम्पतिको लाहप्रबाही गर्ने भ्रष्टाचार गर्नेहरुलाई यो भन्दा अरु उपाए केहि पनि छैन ,यस्तो कुरामा अब सवारी धनिहरु नै सजग हुने पर्छ , हामीले फाइलको फोटो सहित हालेका छौ हेरेर प्रतिक्रिया दिनुहोला |








