Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. चन्द्रकान्त भण्डारीको हातको शल्यक्रिया सफलतापूर्वक सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३१ २०८०
  • 4.2K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको हातको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

कीर्तिपुर अस्पतालमा बुधबार बिहानदेखि सुरु गरिएको नेता भण्डारीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।

गत ४ फागुनमा उनको घरको भान्छाकोठामा विस्फोट हुँदा उनी जलेर गम्भीर घाइते भएका थिए । भारतमा उपचार गरी फर्किएका उनको हातको शल्यक्रिया गर्नुपर्ने भएको थियो ।

प्रा.डा. बिडि झाको नेतृत्वमा रहेको ११ जनाको चिकित्सक टोली उनको हातको शल्यक्रिया उपचारमा खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४