Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा माओवादी केन्द्रीय समिति बैठक आज सकिँदै, अध्यक्ष दाहालले जवाफ दिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २१ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठक आइतबार सकिँदैछ ।

आइतबार दिउँसो १ बजेको लागि बोलाईएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । चार दिनदेखि जारी माओवादी बैठकमा २ सय २१ नेताहरुले आफ्नो धारणा राखेका छन् ।

आइतबारको बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् । नेकपा माओवादी केन्द्रमा पार्टी अध्यक्ष दाहालको उत्तराधिकारीको खोजी सुरु भएको छ ।

पार्टीको जारी केन्द्रिय कमिटिको बैठकमा बोल्ने केन्द्रिय सदस्यहरु मात्र नभएर पदाधिकारीले समेत नेतृत्वको बिकल्प खोज्ने बेला भएको बताईरहेको छन् । पार्टी सही विधि र पद्दतीमा नचलेको उनीहरुको ठम्याई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४