Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतको आदेशपछि पनि फोहोर विसर्जनमा समस्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा समस्या भएको छ ।

सर्वोच्च अदालतले सोमबार फोहोर विसर्जनमा अवरोध नगर्न आदेश दिएपनि प्रभावित क्षेत्रका वासिन्दाले उक्त आदेश मानेका छैनन् । ल्याण्डफिल साइट क्षेत्रबाट मानव वस्ती हटाउनुपर्ने उनीहरुको बटमलाइन रहेको छ ।

आफुसँग भएका पुराना सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाका स्थानीय सोमबारबाट आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार उनीहरुले काठमाडौंबाट फोहोर लिएर गएका झण्डै पाँच दर्जन गाडीहरुलाई फर्काइदिए । यस्तै मंगलबार पनि फोहोरका ट्रक आए आक्रमण गर्ने चेतावनी स्थानियवासीले दिएपछि काठमाडौं महानगरले मंगलबार फोहोर बोकेका गाडी पठाएको छैन ।

सर्वोच्च अदालतले सोमबार फोहोर विसर्जनमा अवरोध नगर्न आदेश दिएपनि प्रभावित क्षेत्रका वासिन्दाले उक्त आदेश मानेका छैनन् । ल्याण्डफिल साइट क्षेत्रबाट मानव वस्ती हटाउनुपर्ने उनीहरुको बटमलाइन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४