Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा दोहोरो अंकको सुधार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । पछिल्ला दिन बीयरिष ट्रेण्डमा रहेको बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंक बराबरले सकारात्मक रहेर २ हजार ८८ कायम भएर थामियो । कारोबार भने पछिल्ला दिनका तुलनामा घटेर अढाई अर्बमा खुम्चियो । सबै समूहमा हरियाली छाउँदा होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको वृद्धि आयो ।

वित्त र अन्य समूह पनि २ प्रतिशत हाराहारीमा उक्लिए । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८२ कम्पनीको ६४ लाख कित्ता बढी शेयर २ अर्ब ५७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

मंगलबार १ सय ४५ कम्पनीका लगानीकर्ताले कमाउँदा ७२ कम्पनीका लगानीकर्ताले गुमाए । मंगलबार पनि सीटी होटलका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाउने क्रम जारी रह्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४