Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षा ११ मा छात्रवृत्ति-एकीकृत परीक्षा लिएर योग्यताक्रमका आधारमा छात्रवृत्ति दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ ।

कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयले छात्रवृत्ति उपलब्ध गराउँदा मनपरी गरेको गुनासो आएपछि छात्रवृत्तिलाई एकरूपता दिन एकीकृत परीक्षा शुरू गर्न लागेको जानकारी दिनुभयो ।

माविसम्मको शिक्षा स्थानीय निकायमा आएपछि वडा अध्यक्षको अध्यक्षतामा हुने समितिले छात्रवृत्ति दिने व्यवस्था गरेको छ । कामपाले मात्र परीक्षा लिएर योग्यता क्रमका आधारमा छात्रवृत्ति दिने तयारी गरेको छ ।

एक साताअघि भर्ना शुल्क विवरण माग गरेको कामपाले पहिलोपटक परीक्षा लिएर छात्रवृत्ति छनौट गर्न लागेको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४