Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाको रोमान्टिक जिरी नेपाल स्विट्जरल्यान्ड भनेर चिनिन्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ९ २०८०
  • 6K
    SHARES

काठमाडौं । दोलखाको जिरीलाई अर्को स्विट्जरल्यान्ड भनेर चिनिन्छ । राजधानीबाट करिब दुई सय किलोमिटरमा रहेको जिरी साँच्चै नै केही फरक देखिन्छ ।

काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा कला संस्कृति, भेषभुषा र स्थानीय परिकारहरू रहेका छन् । जिरीमा घुम्न  जानको लागी प्रशस्तै ठाउँहरू पनि छन् ।

पाँच पोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजिकल पार्क, चिज फ्याक्ट्री जिरी नजिकका मुख्य आकर्षण ठाउँहरू हुन् ।

जिरीका पर्यटन अभियन्ता भनेर चिनिने तथा जिरी घुम्न जाऔँ फिरिरि भनेर सुरु गर्ने व्यक्ति लीला राम खड्का भन्छन्, ‘राजधानी नजिकको राम्रो पर्यटन क्षेत्रमा  सम्भावना बोकेको क्षेत्र अहिले कसैको मुख मा आउने गरेको छैन जिरी । सगरमाथाको पहिलो प्रवेश द्वार भनेर चिनिने जिरी अहिले सुनसान छ । यसको समाधान गर्न स्थानीय सरकारसँगै केन्द्रीय सरकारको पनि ध्यान जान जरुरी छ ।

पहिला जिरी का होटलहरू गर्मीको समयमा भरिभराउ हुन्थ्यो, अहिले त्यो न्यून मा झरिसकेको छ । जिरीमा प्राय घुम्न आउने यहाँको हावा पानी मै रमाउन हो ।

गर्मीको समयमा गर्मी छल्न नै यहाँ विभिन्न जिल्ला बाट आन्तरिक पर्यटकहरू आउने गर्छन् । यहाँको जिरी चिज र छुर्पी  पनि त्यत्तिकै लोकप्रिय छ । यहाँ आएर आलु, छुर्पी, चिजहरू नलग्ने बिरलै हुन्छन् ।

           

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४