Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरबहाल कर महानगरले नै उठाउने भन्दै बालेनले लेखे आयोगलाई पत्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 3.1K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने घरबहाल बापतको कर आफैँले उठाउने संकेत गरेको छ । नेपालको संविधानले नेपालको संविधान तथा प्रचलित कानुनले घरबहाल कर संकलनमा स्थानीय तहकै अधिकार हुने व्यवस्था गरेको भन्दै उक्त व्यवस्था कार्यान्वयन गरी कर संकलनमा महानगरलाई सहयोग गर्न आग्रह गरेको छ ।

महानगरका मेयर बालेन्द्र साहले राष्ट्रिय प्राकृतिक स्रोत तथ वित्त आयोगलाई पत्र लेख्दै अबदेखि बहालकर महानगरले नै उठाउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । त्यस्तै, यसअघि संघीय सरकारका निकायहरुले संकलन गरेका बहाल कर फिर्ता गर्न पनि आग्रह गरेको छ ।

स्थानीय क्षेत्रको अधिकारमा पर्ने बहाल कर संघीय सरकारले उठाउँदा महानगरलाई स्रोतको अभाव भएको र वार्षिक झण्डै डेढ अर्ब रुपैयाँ कर गुमाउनु परेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४