अध्यक्ष मनोनित गरेको १० महिनापछि नेपाली कांग्रेसको भातृ संगठन महिला संघ विस्तार भएको छ। सभापति शेरबहादुर देउवाले मंगलबार महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ५२ जनालाई मनोनित गरेका हुन्।
५२ जनाको नाम सार्वजनिक गर्दै बाँकी नामावली पछि प्रकाशन गरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
गत साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई महिला संघको अध्यक्षमा मनोनित गरेका थिए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित (को धारा ४२ ९१० ९च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गरिएको थियो।
मनोनयन भएका सदस्यहरू
१.डा. अमिता प्रधान काठमाडौं
२.अमृता थापा मगर मकवानपुर
३.उमा शिवाकोटी झापा
४.उर्मिला प्रधान सुनसरी
५.एलिजा अधिकारी चितवन
६.कमला तिवारी नवलपरासी
७.कल्पना नेपाली नुवाकोट
८.किरण सरकार पर्सा
९.गीताकुमारी गुरुङ चितवन
१०.गीता श्रेष्ठ सुनसरी
११.चन्द्रादेवी जोशी बझाङ
१२.चिनु पोखरेल तनहुँ
१३.छाया सुनार कालिकोट
१४.छिरिङ फुटिक शेर्पा तेह्रथुम
१५.ज्वाला पाण्डे काठमाडौं
१६.तारा थपलिया दोलखा
१७.दिपशिखा शर्मा ढकाल सिन्धुली
१८.निनु कर्ण महोत्तरी
१९.नवोदिता चौधरी सुनसरी
२०.पवित्रा पौडेल ढकाल पाल्पा
२१.पार्वती आचार्य बाग्लुङ
२२.पार्वती चन्द डोटी
२३.पुष्पा थारु रुपन्देही
२४.प्रमिला महतो धनुषा
२५.भगवती के.सी. बाग्लुङ
२६.भागिरथा अधिकारी मोरङ
२७.भावना शाही कालिकोट
२८.भारती जोशी बाँके
२९.मथुरा विष्ट ललितपुर
३०.मञ्जु नेपाल सिन्धुपाल्चोक
३१.माया के.सी. स्याङ्जा
३२.मिना सिंह प्रजापति काठमाडौं
३३.मिरा चन्द कञ्चनपुर
३४.मुन्नी गुप्ता सप्तरी
३५.रमा अर्याल रुपन्देही
३६.राधा कार्की झापा
३७.राधा कुँवर पर्वत
३८.रञ्जिता गिरी काठमाडौं
३९.रिता शाही हुम्ला
४०.रीसा श्रेष्ठ ललितपुर
४१.लक्ष्मी बाराकोटी प्रसाई झापा
४२.लिलाकुमारी नेपाल काभ्रेपलाञ्चोक
४३.वसन्ती भण्डारी डडेल्धुरा
४४.विमला गैरे कपिलवस्तु
४५.सनिसा भेटवाल तेह्रथुम
४६.सरस्वती बस्नेत (सरु) कैलाली
४७.सरिता आङ्दम्बे खोटाङ
४८.डा. सीता घिमिरे मोरङ
४९.सीता भुषाल अर्घाखाँची
५०.सुष्मा तिवारी पर्सा
५१.सुस्मिता थापा लम्जुङ
५२.संगिता तामाङ ओखलढुंगा