Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियामा कामदारहरू अलपत्र प्रधानमन्त्री र मन्त्रीहरुको मिलेमतोमा अरबौको भ्रष्टाचार …!


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०७७
  • 22.5K
    SHARES

मलेसियामा कामदारहरू अलपत्र प्रधानमन्त्री र मन्त्रीहरुको मिलेमतोमा अरबौको भ्रष्टाचार …!

जन न्युज नेपाल खबर डट कम : बिदेश बिभाग प्रमुख :- नमुना दाहाल कार्की
मलेसिया बाट साभार गरिएको न्युज ! कामदारहरू अलपत्र प्रधानमन्त्री र मन्त्रीहरुको मिलेमतोमा अरबौको भ्रष्टाचार …! बिदेशबाट “Covid 19” को मारामा परेका रोजगारी गुमाएका खान बस्न नभएर अलपत्र परेका नेपालीहरुलाइ स्वतन्त्र रूपमा स्वदेशमा फिर्ता ल्याउने र उपचार गराउने बहानामा नेपाल सरकारले विभिन्न बहाना पारेको छ । बिदेशमा विभिन्न मुलुकमा र मलेसियामा रहेका नेपालीहरु स्वदेश आउँदा मलेसियाको 2200- रिंगट भन्दा बढी तिर्नुपर्ने बाध्यता बनाएको बिदेशमा काम गर्ने कामदारहरूको प्रतिनिधिले जन न्युज नेपाल खबर लाई जानकारी गराएका छन । उनले जन न्युज नेपाल खबर डट कम :प्रतिनिधिसँगको कुराकानीमा भने मलेसियामा रहेका नेपाली कामदारहरु नेपाल फर्कन को लागि 2200.रिङेट नेपाल सरकारलाई बुझाएपछि मात्रै नेपाल आउन पाउने बाध्यता मा परेको छौ। सो कुराको जानकारी लिन खोज्दा मन्त्रालय र बिभागका कर्मचारीहरू केही पनि बोल्न चाहेनन् । यो कुराबाट के पुष्टि हुन्छ । भने अहिले नेपाल सरकारले विभिन्न बहानामा कामदारलाई मारमा पार्ने र केहि नेताकार्यकर्ताहरुको गोजि भरिदिने मात्रै काम गरेको पाइन्छ । हरेक दिन प्रधानमन्त्रीले बोलेका फोस्रा भाषणले अब जनताको पेट अबस्यनै भरिने छैन । अब कति दिन सम्म जनतालाई आश्वासन दिएर बस्ने हो प्रधानमन्त्री ज्यु। किन पहिले बिदेशमा अलपत्र परेका नेपाली कामदारहरू फ्रीमा नेपाल ल्याउने झुठो आश्वासन दिनु भयो प्रधानमन्त्री ओलि ज्यु। अहिलेसम्म “Covid 19” राहत कोषमा जम्मा भएको रकम कहाँ कति जम्मा भयो कति बितरण गर्नु भयो। जनताहरु भोकभोकै मरिरहेका छन । तपाई भाषण मात्रै गरिरहनु हुन्छ। तपाईंका मन्त्रीहरूलाई भ्रष्टाचार गर्न बाहेक अरु कुनै फुर्सद नै छैन। के अब बिदेशमा अलपत्र परेका कामदार नेपाल आउछन् कि आउदैन प्रधानमन्त्री ज्यु ? के फेरि अब अलपत्र परेका कामदारले बिदेशी भुमिमा आफ्नो बलिदान दिने कि भएको बस्ने बाँस नै भ्रष्टाचारीलाई बन्दकीको रूपमा फेरि बुझाउनुपर्छ । जब खाने कुरा नपाएर अलपत्र भएको ब्यक्तिले 2200 सय रिङेट कहाँबाट ल्याएर बुझाउन सक्छ प्रधानमन्त्री ज्यु ? अब मरेपछि तपाईंले के लिएर जानू हुन्छ र सास हुदा सम्म केही राम्रो काम त गर्नुहोस् आसेपासेहरुको कुरामा लागेर कति भ्रस्टाचार गराउनु हुन्छ । अब जनता आफै जाग्नु पर्ने बेला भएको छ । बिदेशमा छदा नि सरकारलाई रेमिटान्स बुझाएर जोगि बन्नुपर्ने र समस्यामा परेको बेला पनि फेरि सरकारलाई नै पैसा बुझाउनु पार्ने कस्तो बिडम्बना हो नेपालीहरुको जय मात्री भुमी ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:-नमुना दाहाल ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४