Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्यो कोरोना विरुद्धको औषधि, आज सार्वजकि गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ९ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । लाखौँ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यस भाइरसलाई नियन्त्रण गर्नका लागि विभिन्न खोपहरुबारे विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् ।
तर, हालसम्म ठोस सफलता भने पाउन सकेका छैनन् । उता बाबा रामदेवको संस्था पताञ्जलीले मंगलबार कोरोनाको एबिडेन्ट बेस्ड पहिलो आयुवेर्दिक दवाई कोरोनिल पुर्ण वैज्ञानिक विवरणका साथ सार्वजनिक गर्ने तयारी गरेको छ ।
यो औषधि आचार्य बालकृष्णले सार्वजकिक गर्दैछन् । बाबा रामदेव पनि उक्त कार्यक्रममा सामेल हुने छन् । यसअघि नै आचार्य बालकृष्णले औषधि बनेको र यसको आधिकारीक घोषणा गर्न बाँकी रहेको बताएका थिए ।
यो खोज संयुक्त रुपमा पताञ्जली रिसर्च इन्सीच्युट, हरिद्वार एन्ड नेशनल इन्सीच्युट अफ मेडिकल साइन्स जयपुरले गरेका हुन् ।

(साभारः निशान न्यूज डटकमबाट)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४