Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा ८ जना प्रदर्शनकारीको मृत्यु, १ हजार बढी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.3K
    SHARES

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ८ जनाकाने मृत्यु भएको छ ।

खानको पार्टी तेहरिक ए इन्साफका समर्थक र प्रहरीबीच विभिन्न ठाउँमा झपड हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीले देशभरबाट १ हजार भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि भारी मात्रमा सुरक्षाबल परिचालन गरिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतमा हाजिर हुने क्रममा मंगलबार उहाँलाई अर्ध सैनिक बल रेञ्जर्स फोर्सले अदालतभित्रैबाट पक्राउ गरेको थियो । बुधबार अदालतले खानलाई ८ दिन हिरासतमा राखेर छानविन गर्न अनुमति दिएको छ ।

खान मन्त्रिमण्डलका विदेश मन्त्री मोहम्मद कुरेसीलाई पनि बुधबार पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४