Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेकनारायण पाण्डेको मोबाइलबाट खुल्यो लेनदेनमा खाँणको संलग्नता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २७ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । बालकृष्ण खाँडले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा गरेको आर्थिक लेनदेनको म्यासेज यसअघि नै पक्राउ परेका पूर्व गृहसचिव समेत रहेका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेको मोबाइलमा भेटिएको छ ।

पक्राउ परेका पाण्डेको मोबाइल परीक्षणका लागि प्रहरीले फरेन्सिक ल्याबमा पठाइएको थियो । उक्त फरेन्सिक ल्याबको रिपोर्ट प्राप्त भएसँगै उक्त प्रकरणमा खाँणले आर्थिक लेनदेन गरेको खुलेको अनुसन्धानमा संलग्न अधिकृतले बताएका छन् ।

खाँणले आर्थिक लेनदेन गरेको खुलेसँगै प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । बुधबार नै प्रहरीले खाँणलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतबाट अनुमति पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४