ललितपुर । ललितपुरको वडा न: २२ बुङ्गमतीको स्वास्थ्यचौकीमा वडा २१ र २२ लाई लक्षित गरी माननीय डा. तोसिमा कार्कीको अगुवाईमा विशेषज्ञ डाक्टरहरु द्वारा नाक ,कान, घाँटी, आँखा, दाँत, जनरलमेडिसिन र जनरल सर्जरिको निशुल्क चेक अप तथा परामर्श सेवा दिईएको छ ।
तत्पश्चात स्थानीय बासिन्दाहरुसँग वडाबासीका समस्या र समाधन बारेमा अन्तर्र्कृया साथै छलफल कार्यक्रम सम्पन्न भयो| छोटो सुचनामा पनि यो कार्यक्र सफल बनाउन भुमिका खेल्नुहुने स्मपूर्ण आदर्णिय चिकित्सकज्युहरु, वडा अधक्ष ज्यु, हेल्थ पोष्ट ईन्चार्ज ज्यु, हेल्थ पोष्टका सबै स्टाफहरु साथै महिला स्वास्थ्य स्वयम् सेविका ज्युहरु, स्थानीय अगुवाईहरु,स्थानीय बासिन्दाहरु, लगायत सम्पूर्ण घण्टी मित्रज्युहरु सबैमा मा. डा तोसिमा कार्कीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
यसरी नै सरकारी स्वास्थ्य संस्थाहरु र स्वास्थ्य चौकिहरुलाई क्रमश सुदृढ र गुणस्तरीय सेवा दिन सक्ने बनाउन यिनका समस्या पहिचान र समाधानका पहल गर्नेछौँ| शनिबार विदाको दिन पनि निशुल्क रुपमा श्रमदान गर्नुभएका सम्पूर्ण चिकित्सकज्युहरु लगायत स्वास्थ्यकर्मीज्युहरुलाई सहृदय धन्यवाद ।
1. Dr Rupesh Mukhiya
2. Dr Narayan prasad Bhushal
3. Dr leison Maharjan
4. Dr Rajesh Maharjan
5. Dr Sumit Singh Maharjan
6. Dr Durga Raj Maharjan
7. Dr Udikshya Maharjan
8. Dr Rezina Maharjan
9. Dr Durga Bhandari
10. Dr Bebechan Thapa
11. Dr Sareesha Shrestha
12. Dr Rochak kansakar
13. Dr Elina Maharjan
14. Dr ushpi manandhar
15. Dr Aashish Khadka
16. Dr Bimarsha Acharya
17. Sukriti Shrestha
18. Dr Dipu Kumar Yadav
19. Dr Sumit Singh Maharjan
20. Pratima mishra
21. Dr yubika Amatya
Nurses
1. Sunita Gurung Maharjan
2. Radha k Mahato
Healthpost
1. Lochana Ghimire
2. Rajman Maharjan
3. Ganga Dhungana