Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समाजवादीले कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापना दिवस आज मनाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ९ २०८०
  • 1.6K
    SHARES

काठमानडाैं । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसलाई विविध कार्यक्रम गरी नेकपा एकीकृत समाजवादी पार्टीले मनाउँदैछ ।

यहि वैशाख ३ गते बसेको सचिवालय बैठकको निर्णय अनुसार समाजवादीले काठमाडौंसहित प्रत्येक प्रदेश र जिल्लामा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो । प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको बताउनुभयाे ।

नेपालमा कम्युनिस्ट पार्टी फुटको श्रृंखला देखाउने मध्ये समाजवादी पनि एक हो । यो नेकपा एमालेबाट छुटेर बनेको पार्टी हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४