Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले पठाए राष्ट्रपतिसमक्ष १३ मन्त्रीहरुको नाम, ५ मन्त्रालय अझै खाली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 1.1K
    SHARES

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष १३ जना मन्त्रीहरुको नाम पठाएका छन् ।

प्रचण्डले पहिलो चरणमा मन्त्रिपरिषद विस्तारका लागि गठबन्धनका दलहरुबाट प्राप्त १३ जनाको नाम मन्त्रि नियुक्त गर्न सिफारिस गर्दै राष्ट्रपतिलाई पठाएका हुन् ।

प्रधानमन्त्रीकाे सचिवालयका एक सदस्य मनहरि तिमल्सिनाका अनुसार दिउँसाे २ बजे प्रधानमन्त्रीले राषट्रपतिसमक्ष मन्त्रीहरूकाे नाम पठाएका हुन् । प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरू नियुक्त गर्नेछन् ।

यस्ताे छ मन्त्री बन्नेहरूकाे सूची

नेपाली कांग्रेस पार्टी
पूर्णबहादुर खड्का – उपप्रधान तथा रक्षा मन्त्री
प्रकाश शरण महत – अर्थमन्त्री
रमेश रिजाल – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
सीता गुरुङ – शहरी विकास मन्त्रालय

चार खाली (नाममा सहहमति हुन बाँकी)

नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल
बाँकी सबै पुराना

नेकपा एकीकृत समाजबादी पार्टी
बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

जनता समाजबादी पार्टी जसपा
अकोश राई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
एक खाली

नागरिक उन्मुक्ति पार्टी  नाउपा
रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

लोकतान्त्रिक समाजबादी पार्टी लोसपा
शरद सिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

नेसपा
महिन्द्र राय यादव – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

जनमत
अब्दुल खान ९ खानेपानी तथा सरसफाइ मन्त्रालय

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४