Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अत्यावश्यक सामग्री लिएर नेपाल आइपुग्यो विमान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १६ २०७६
  • 4.6K
    SHARES

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने सामग्रीहरु आइतबार चीनबाट नेपाल आइपुगेको छ ।
सरकारले ओबीसीआई प्राइभेट लिमिटेड नामक कम्पनीमार्फत झण्डै सवा एक अर्ब रुपियाँको स्वास्थ्य सामग्री खरिद गरेको हो । आज आइपुगेको सामग्रीको पहिलो किस्ता हो । बाँकी दोस्रो तथा तेस्रो लटमा ल्याइने जनाइएको छ । यी सामग्री लिन नेपाल वायुसेवा निगमको जहाज पजिन शनिबार चीन गएको थियो । आज आइपुगेका सामग्री चिनियाँ जहाजबाट ल्याइएका हुन् । खरिद गरिएका स्वास्थ्य सामग्रीहरुमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रियजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युब आदि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४