Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लक डाउनको मारमा परेका नेपालीहरुको चुल्हो कसरी बल्छ ! सो बिषयमा सरकारको बिशेष ध्यानाकर्षण हुनुपर्छ : सांसद बिजुला बर्मा :- जन न्युज नेपाल खबर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १५ २०७६
  • 16.6K
    SHARES

लक्  डाउनको मारमा परेका नेपालीहरुको चुल्हो कसरी बल्छ ! सो बिषयमा सरकारको बिशेष ध्यानाकर्षण हुनुपर्छ : सांसद बिजुला बर्मा :- जन न्युज नेपाल खबर

नेत्र बहादुर कार्की :-

काठमाडौं चैत १४ गते शुक्रबार । लक डाउन भएको नि अहिले धेरै दिन भैसकेको छ। कि निम्न बर्गमा रहेका नेपाली जनताहरुको लागि सोच्ने बेला आएको छ।जुन कुरामात्र होईन काम गर्न अपरिहार्य छ । अहिलेको अबस्थामा केहि दिन रहने हो भने यसले देशको अर्थतन्त्रलाई ठूलो असर पुरायाउनेमा दुइमत छैन। उहाँले भन्नुभएको छ । जसको असर सिधै गरिब किसानहरु मजदुर र ज्यालादारी गरेर दिन भर काम गरेर परिवार पाल्नेलाई हरुलाइ ठूलो असर पर्ने देखिन्छ। उनिहरुको चुलो बल्नको लागि तत्कालै नेपाल सरकारले राहत कोष खडा गरि उनिहरुको जीवन रक्षाको लागि नेपाल सरकार सम्पुर्ण राजनीतिक दल लगाएत संघ सस्थाले एकढिक्का भएर हातेमालो गर्न जरुरी छ भन्दै बागमती प्रदेश सभा सदस्य बिजुला बर्मा राणाले भन्नुभएको छ ।

अहिलेको महामारीको लागी आइसोलेशन वार्डले मात्र नपुग्ने र देशका दक्ष स्वास्थकर्मीहरुका लागि चाहिने आवश्यक कीट र अन्य तयारीको व्यवस्था नेपाल सरकारले तत्कालै उपलब्ध गर्नुपर्ने बागमती प्रदेश सभा सदस्य बिजुला बर्मा राणाले बताउनु भएको छ ।
नेपाल मात्रै नभएर विश्व नै कोरोना अर्थात “COVID 19” को उच्च जोखिममा रहेकोले यस्तो अवस्थामा सबैको साथ र सहयोगको खाँचो रहेको पनि उहाँले बताउनु भएको छ ।

सिङ्गो देश नै उच्च जोखिममा रहेेेेको अवस्थामा कोरोना भाइरस ” Covid 19″ संक्रमितको आशंकामा आउने बिरामीहरुलाई जाच्नका लागि खटिएका स्वास्थकर्मी मनोवैज्ञानिक त्रास सङ्गै उच्च जोखिममा छन । भनेेे अन्य बिरामिले पनि उपचार नपाउने स्थिति सृजना भएको अवस्था छ। अहिले नेपालमा
आइसोलेशन वार्ड तयारीले मात्र नपुग्ने भन्दै त्याँहा खटिने स्वास्थकर्मीलाई पिपिइको नाममा बजारमा पानी छेक्ने रेनकोट, गम्बुट, मास्क र टाउकोमा लगाउन टोपी र अनुहार छोप्नका लागि प्लास्टिक दिएको छ ।
यस्ता सामाग्रीले उनीहरुको सुरक्षा नहुने भएकोले अविलम्ब यस्तो संवेदनशील विषयमा केन्द्रिय सरकार मात्र होइन प्रदेश सरकार पनि उतिकै जिम्मेवार हुनुपर्ने र सोही बमोजिम काम गर्न सरकारलाई सुझाव समेत दिनु भएको छ। उहाँले भन्नुभएको छ ।
सरकारले कुनै पनि कुरामा निर्णय मात्र गरेर पुग्दैन । आबश्यक तयारी गर्न ढिलो भएको छ।बिरामीको सख्या ह्वात्तै बढेमा हाम्रो पुर्ब तयारी कस्तो छत भन्दै उहाँले अगाडि थप्नु भयो । 

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:- गोबिन्द गौतम ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- नमुना दाहाल कार्की ।
९,सम्बाददाता :-राजेश क्षेत्री ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४