Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवालाई विश्वप्रकाशको प्रस्ताव- तपाईँ राष्ट्रपति बन्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ७ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति समेत रहेका नेता शेर बहादुर देउवालाई राष्ट्रपति बन्न आग्रह गरेको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेत पुगेका महामन्त्री शर्माले कार्यकर्ताहरू माझ पार्टी सभापतिलाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका हुन् ।

सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषको भविष्यवाणी पूरा नहुने सम्भावना रहेको उनको भनाई छ । ‘मैले चाहिँ अब उमेर पनि पुग्यो, ज्योतिषीले भनेको सात पटक होला जस्तो पनि देखिएन । त्यसकारण आदरणीय सभापति ज्यू १ शीतल निवासले यहाँलाई पो खोजेजस्तो छ, भन्दा उहाँले भन्नुभयो- उदर.. उदर काम छैन,’ शर्माले भने, ‘तर मैले चाहिँ आदरणीय सभापति ज्यूले नै शीतल निवास जाने हो भने त्यो एउटा सम्मानित बिदाइ हुन्छ, भनेको छु ।

आफूले पार्टी संसदीय दलको निर्वाचनमा पनि युवालाई पालो दिन आग्रह गरेको महामन्त्री शर्माले दोहोर्‍याएका छन्  । ‘मैले त छोड्नुस् संसदीय दलको नेतामै छोड्नुस् । अब हामी गगन लडाउँदै छौँ भन्दा त्यसबेला मान्नुभएन । आज सुर्खेतबाट अपिल गर्दा सम्भवतः उहाँलाई नै राष्ट्रपति बनाउने अवस्था आयो भने उहाँ जानुहुन्छ,’ उनले अगाडि भने, ‘अब सुर्खेतले कांग्रेसको उपसभापति मात्र होइन, पार्टीको कार्यवाहक सभापति पनि पाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४