Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुशेश्वर महादेवको मन्दिर उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ७ २०७९
  • 2.9K
    SHARES

दुर्गा भुजेल
फाल्गुन ६ शनिबार । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ (जोगिकोकुटी ) मा शिबरात्रीको अवसर पारी एब एक कार्यक्रमका साथ यसै वडाका वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्की र अग्रज बृद्ध गुण बहादुर थापाले रिवन काटि कुशेश्वर महादेवको मन्दिर को समुउद्घाटन गर्नुभएको थियो ।

धेरै पहिला देखि जिण अवस्थामा रहेको यस मन्दिरलाइ नगरपालिकाको आर्थिक सहयोग र वडा नम्बर २ को समन्वयमा निर्माण गरिएको थियो । निर्माण कमिटीका अध्यक्ष प्रदिप कार्किले निर्माणका लागि जिम्मेवार लिए पनि समयमा निर्माण कार्य सम्पन्न गरि जिम्मा लगाउनु भएको थियो ।

आज पुजा आजा गरि मन्दिरको उद्घाटन गरिएको थियो भने दर्जनौंमा भक्तालुजनहरुको उपस्थित समेत रहेको थियो । उक्त समुउद्घाटन कार्यक्रमको सञ्चालन यसै वडाका जुजारु युवा उत्तम कुमार कार्कीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४