Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निहारिका र शिवराजको विवाह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । कुमारी आमाको रुपमा चर्चामा आएकी निहारिकाले शिवराजविरुद्ध बलात्कार मुद्दा समेत हालेकी थिइन् । तर, यी दुईले जनकपुरको रामजानकी मन्दिरमा विवाह गरेका हुन् ।

त्यसअघि उनीहरुले १७ माघमा कानुनबमोजिम मिलापत्र गरी पति पत्नीका रुपमा बस्न स्वीकार गरेका थिए ।

शिवराजले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएको भन्दै निहारिकाले डिएनए जाँचको माग गरेकी थिइन् । डिएनए जाँचपछि उक्त बच्चा शिवराजकै भएको प्रमाणित भएको थियो ।

त्यसपछि केही समयको अन्तरालमा उनीहरुबीच संवाद सुरु भएको थियो । उक्त संवादपछि दुबै मिलेर बस्ने निर्णयमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४