Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कारको अभियुक्तलाई कुनै खालको उन्मुक्ति सह्य हुँदैन : पूर्णबहादुर खड्का


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २१ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा सहभागी गराउनु गलत भएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको ब्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन । सम्बन्धित संस्थाको तत्काल गम्भीर ध्यान जाओस् ।

लोकप्रिय भएको वा कुनै नाममा उन्मुक्ति दिन नपाइने पनि बताएका छन्  । ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोहि खेलाडी लोकप्रिय होलान्, यो बेग्लै कुरा हो’ खड्काले भनेका छन् ।

बलात्कारको अभियोग काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकै बेला क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय टिममा फर्काएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४