काठमाडौं। भारतको केन्द्र सरकारले कोरोना भाइरसबाट निधन हुने बिरामीहरूको परिवारलाई ४ लाख मुआवजा दिने गृह मंत्रालयले जानकारी दिएको छ। सरकारले राज्य आपदा प्रतिक्रिया कोष (एसडीआरएफ) मार्फत सहायता प्रदान गर्ने भएको हो । गृह मन्त्रालयले कोविड १९लाई एक अधिसूचित आपदाको रूपमा घोषणा गरेको छ।