Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीले सभामुखमा कांग्रेसलाई भोट दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ४ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट दिने भएको छ ।

भोलि बिहीबार हुने सभामुख निर्वाचनमा नेकपा एसले कांग्रेसलाई भोट दिने निर्णय भएको एक नेताले बताएका छन् । जन प्रहारलाई ती नेताले भने, ‘हाम्रो छलफल चलिरहेको छ । हामीले एमालेलाई भोट नदिने भएका छौं । हाम्रो साथ र सहयोग नेपाली कांग्रेसलाई रहन्छ ।

उनले थपे,आधिकारिक निर्णय आएको छैन । तर एमालेलाई हामी सहयोग गर्ने सक्दैनौ । हामी प्रतिपक्षमा बस्न चाहान्छौं ।

सभामुखमा नेकपा सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेले झापाका देबराज घिमिरेलाई उठाउने निर्णय गरेको छ । तर कांग्रेसले आधिकारिक निर्णय गरेको छैन् । कांग्रेसबाट सभामुखको चर्चामा ईश्वरी न्यौपानेकाे नाम आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४