Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणले चिकित्सा क्षेत्रमा ठूलो सफलताः सांसद प्रेम आले


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २२ २०७६
  • 4.3K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेता तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले मिर्गौला प्रत्यारोपणमा नेपाली डाक्टरहरु विश्वका कुनै पनि विकशित देशका जत्तिकै अब्बल र सक्षम भएको बताएका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक सफल मिगौला प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्न टिचिङ अस्पताल पुगेका आलेले सफल मिर्गौला प्रत्यारोपणले नेपाली जनतामा राम्रो सन्देश गएको बताए ।
सांसद आलेले अब कोही पनि नेपाली उपचारको लागि विदेश जानुपर्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओली सबैको लागि अनुकरणीय रहेको बताए ।
प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न राष्ट्रिय सभाका सत्तापक्षीय नेता दीनानाथ शर्मा, प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा। राजन भट्टराई, कोमल ओली लगायतका नेताहरु पनि दिउँसो अस्पताल पुगेका थिए ।
१२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४