Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 3.1K
    SHARES

काठामाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।

निगमले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको जनाएको हो ।

आइतबार भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्य सूचीमा केही घटबढ भएपनि नेपालमा मूल्य यथावत राखिने निगमले जारी गरेकाे विज्ञप्ति उल्लेख गरिएकाे छ । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेल २ रुपैयाँ ९५ पैसा, हवाई इन्धन ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँस प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले बढेर आएको छ ।

तर, मट्टीतेलको मूल्य भने घटेको छ । निगमलाई अहिले १५ दिनमा ९९ करोड रुपैयाँ नाफा भइरहेको छ । निगमलाई एलपी ग्याँस बाहेक पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा नाफा भइरहेको छ ।

यद्यपी अझै १८ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४