Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णाली प्रदेश सभाकाे अधिवेशन १८ पुसमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 2.6K
    SHARES

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गते सुरु हुने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते साेमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बैठककाे पहिलाे दिन १८ गते प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद अधिवेशन आह्वान पत्र पढेर सुनाउने र दलीय धारणा राख्ने कार्यतालिका रहेकाे सचिवालयले जनाएको छ । सचिव बुढाथोकीका अनुसार अर्काे बैठककबाट सभामुख र उपसभामुख चुनिने छन् ।

प्रदेश सभा सदस्यहरुले पुस ११ गते पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरिसकेका छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४