नबौ संस्करणको खेलमा नेपाल बजार बिक्री प्रतिनिधि संघको सानदार बिजयी :जन न्युज नेपाल खबर डट कम :-
नबौ संस्करणको खेलमा नेपाल बजार बिक्री प्रतिनिधि संघ सानदार बिजयी भएको छ।
आँबुखैरेनी, १० फागुन
आबुखैरेनी बितरक संघ र नेपाल बजार बिक्री प्रतिनिधि संघ बिच गोरखकाली रबर उद्योगको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बजार बिक्री प्रतिनिधि संघको टिम विजयी भएको छ । संघले बितरक संघको समूहलाई २–० को गोल अन्तरले हराएर विजयी भएको हो । खेलको सुरुवातमा नै कम्पनी प्रतिनिधीका खेलाडी सुमन गुरुङले १ गोल गरेका थिए भने दोस्रो गोल बजार प्रतिनिधि तर्फ कै खेलाडि विशाल गुरुङ ले गरेका थिए अघिल्ला संस्करण भन्दा रोमाञ्चक भएको थियो।
अाबुखैरेनी बितरक समाज र नेपाल बजार प्रतिनिधि संघ आँबुखैरेनीले हरेक वर्ष आँबुखैरेनीमा आयोजना गर्ने मैत्रीपूर्ण फुटबल खेल यस अघि अाठौ संस्करणको खेल बितरक संघले जित हासिल गरेको थियो।
खेलमा उत्कृष्ट खेलाडी कम्पनी प्रतिनिधीका विशाल गुरुङ घोषित भएका थिए ।
कार्यक्रममा विजयी टिमलाई कार्यक्रम संयोजक हरिभक्त श्रेष्ठ र नेपाल बजार प्रतिनिधि संघ तगोलका अध्यक्ष दुर्गा भुजेल उधोग बाणिज्य संघ अाबुखैरेनि इकाईका अध्यक्ष कृष्ण गान्द्राङ लगायतका अतिथीहरुले ट्रफी र मेडलले सम्मान गरिएका थियो । कार्यक्रम नेपाल बितरक संघका केन्द्रीय अध्यक्ष शुरेस अधिकारीको प्रमुख अतिथि र राजन कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन काजी थापाले गर्नुभएको थियो ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रबन्धक निर्देशक/प्रकाशक/१,प्रधानसम्पादक : नेत्र बहादुर कार्की ।
२,सम्पादक :- कुमार अधिकारी ।
३,सह-सम्पादक :- सबिन कार्की ।
४,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
५,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
६,सम्बाददाता :- अर्जुन कार्की ।
७,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२