Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीकाे अग्रता कायमै अब दोलखाकाे मात्रै नतिजा आउन बाँकी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये अब दोलखाकाे एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेकाे छ ।

दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । आज (आइतबार) बिहानसम्म शिवाकोटीले १७ हजार ५ सय २८ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १५ हजार ७ सय मत प्राप्त गरेर पछ्याईरहनुभएकाे छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४