Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको बाम्तीमा विद्युत् लाइन सट हुँदा एक घर जलेर नष्ट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका– वडा नं . २ बाम्तीमा विद्युत् लाइन सट हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । गए राति बाम्ती तार्जे निवासी रामबहादुर खड्काको तीन तले घरमा आगलागी हुँदा घरमा रहेको नगद तथा धनमाल जलेर नष्ट भएको छ ।

आगलागिमा परी धनमाल , कपडा, नगद, गरगहना, खाद्यान्न जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । मध्य रातमा लागेको आगो बिहान मात्र नियन्त्रणमा आएको थियो ।

आगलागीबाट ३० लाख रुपैँया बराबरको क्षति भएको अनुमान गरिएको छ ।
पीडित परिवारलाई वडा कार्यालयले तत्काल विपत् व्यवस्थापन शीर्षकबाट बाट एक सेट बन्दोबस्तीका सामानको लागी बजेट व्यवस्था गरिदिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४