Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकुलगंगामा जनप्रतिनिधिहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ४ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुका लागि १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

गाँउपालिकाकी उपाध्यक्ष उषा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वस्ती स्तरवाट गरिने आयोजना छनौट र त्यसको प्रथमिकिकरण,वडाको समितिबाट गरिने योजना छनौट, त्यसपछि कार्यपालिकाबाट पारित योजनाहरुको लागि गठन गरिने उपभोक्त समिति गठन बिधि, त्यसपछि गरिने योजना सम्झौता, प्राविधिक स्टमेट का वारेमा जानकारी गराइएको थियो ।

त्यसैगरी योजना सम्झौता, सम्झौता पछि योजनाको गुणस्तरीयता, योजनाको भुक्तानीका लागि संकलन गर्नुपर्ने बिल भर्पाई, डोर हाजिरी,अन्तिम मुल्याङ्कन,र योजनाको फरफारक का बारेमा जानकारी गराइएको थियो ।

गाँउपालिकाको वडा नं–४ बेतालीमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापा लेखा अधिकृत राजन गुराँगाई, ईन्जिनियर, योजना अधिकृत लगायतका कर्मचारीहरुले सहजिकरण गरेका थिए ।

यस कार्यक्रमले योजना छनौट र संञ्चालनका लागि थप टेवा पुगि दीगो बिकासको लक्ष हासिल गर्न सहयोग पुग्ने अपेक्षा पालिकाले लिएको र यस्ता कार्यक्रमहरु अरु वडाहरुमा पनि गर्दै जाने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४