Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको विकास गर्न प्रतिबद्ध छुः ढुंगेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । उनले विगतमा बागमती प्रदेशका अर्थमन्त्री भएर रामेछाप जिल्लाको विकासमा योगदान गरेको बताउदै आगामी निर्वाचनमा पनि रामेछापवासीले जिताउने विश्वास व्यक्त गरेका छन् ।

एमाले रामेछाप नगरपालिका कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार ढुंगेलले विगतमा पनि मन्त्री भएर रामेछाप जिल्लामा सडक शिक्षा, खेलकुद खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको बताएका छन्  ।

उनले भने,‘विगतमा सुरु गरेका केही काम पूरा गर्न बाँकी छ, प्रतिनिधिसभामा निर्वाचित भएर रामेछापको विकासमा योगदान दिन्छु ।’ यसैबीच् कार्यक्रममा रामेछाप नगर कमिटीले ४०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४