Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको झगडाले गठबन्धनको सिटमा सकस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ११ २०७९
  • 3K
    SHARES

काठमाडौं । कांग्रेसभित्रको आन्तरिक झगडाले गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा अन्योल उत्पन्न भएको छ ।

कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्पन्न भएका कारण त्यसको असर गठबन्धनमा परेको हो ।गठबन्धनभित्रका दलहरूले पहिला कांग्रेसको घरझगडा मिलाएर मात्रै गठबन्धनको सिट टुंग्याउन आग्रह गरेका छन् ।

कांग्रेसभित्र आन्तरिक झगडा बढ्न थालेपछि गठबन्धन दलमध्ये नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले कांग्रेसकै आन्तरिक विवाद र झगडा मिलाउन आग्रह गरेको छ । त्यति मात्र होइन, सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटमा कांग्रेस र माओवादी मात्रै हाबी भएर आफ्नै बिर्ताजस्तो गरेकोमा असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४