Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लिखु तामाकोसी गाउँपालिका धोबिमा बिरामी बालिकामाथि डाक्टरबाटै यौन दुर्ब्यवहार : राजनीतिक पहुँचमा घटनाको ढाकछोप (भिडियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ९ २०७९
  • 3K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापमा डाक्टरलेनै एक बिरामी बालिकामाथि यौनदुर्ब्यवहार गरेको छन् । लिखु तामाकोसी गाउँपालिका धोबि स्तिथ झट्टेश्वर उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक बिरामी बालिकालाइ धोवी बजारमा रहेको डिभाइन मेडिकल एण्ड हेल्थ क्लिनिकका डाक्टरले यौनदुर्ब्यवहार गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार शुक्रबार बिधालयमा साथी साथी बिच सामान्य झैझगडा भएर उपचारको लागि उक्त मेडिकलमा भर्ना भएका बिरामीलाई रातीको समयमा डिभाइन मेडिकलका डाक्टरले उपचारकक्षमा बालिकाको संवेदनशील अंगमा पटक – पटक छुदै यौनदुर्ब्यवहार गरेपछी बालिका चिच्याउदा बालिकाका बुबाले थाहा पाएपछी घटना सार्बजनिक भएको हो ।

बिरामी बालिकाका बुबा उक्त मेडिकलमा एक्लै रहेको र अाफुले केही गर्ने नसक्ने भए पछि आफन्तको घरमा राति ९ बजे हारगुहार गर्न पुगेको स्थानीयले बताएका छन् ।

उक्त घटनाको सनिवार बिहान स्थानीय र डाक्टरबिच छलफल गर्दा डाक्टरले आफ्नो गल्ती भएको स्विकारेका थिए । उक्त मेडिकलका डाक्टरले घटनालाई यहीँ छिनोफानो गरौं बाहिर नलैजाउ भनेपछी स्थानीय राजनीति दलका नेताहरुको मिलेमतोमा घटनालाई ढाकछोप गर्ने दबाब दिएको स्थानीयको अारोप छ।

उक्त घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी नपरेको प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्ले जानकारी दिनु भयो । उहाँको जानकारी अनुसार घटनाको बारेमा अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यालय धोबिलाई निर्देशन दिएको प्रहरीले जनाएको छ ।

भिडियोबाट

https://youtu.be/LVZc6UsUWvk

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४