Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा २१ अंकको गिरावट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २१ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । सोमबार सामान्य अंकले ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले घटेर १९ सय ५१ मा आएर थामियो । शुरुवाती समयमा नेप्से सामान्य अंकले हरियो रहे पनि केही मिनेटमै ऋणात्मक हुँदै ओरालो यात्रा तय गरेको हो ।

कारोबार हिजोको तुलनामा सामान्य बढेर सवा अर्ब नजिक पुग्यो । मात्र होटल तथा पर्यटन र सामूहिक लगानी कोष नयन्य अंकले हरियो रहेबाहेक अरु अरु सबैजसो समूह दोहोरो अंकले झरे ।

निर्जीबन बीमा समूह सबैभन्दा उच्च डेढ सय अंकले र जीवन बीमा समूह पनि ८५ अंकले ओरालो लाग्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २२ कम्पनीको ३२ लाख कित्ता शेयर १ अर्ब १९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ । घटेको बजारमा पनि उन्नती सहकार्य लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४