Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कानुनतः महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मान गर्न मात्रै आएँ : जबरा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १५ २०७९
  • 3.3K
    SHARES

काठमाडाैँ । महाभियाेगकाे समाना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चाेलन्द्र शम्शेर जबराले अाफूमाथिकाे महाभियाेग प्रस्ताव निष्क्रिय भइसकेकाे बताएका छन् ।

उनले बुधबार महाभियाेग सिफारिस समितिलाई बयान दिँदै यस्ताे बताएका हुन् ।

उनले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको दावी गरेका हुन् ।

नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि मात्र समिति समक्ष बयान दिन उपस्थित भएको उनको तर्क थियाे । उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र ‘राजनीतिक’ भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताए ।

उनले प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको समेत दाबी गरे ।

‘म विधि र पद्धतिबाट आएको हुँ । पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४