Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनकोशी–तेस्रो जलविद्युत आयोजनाका कारण ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १३ २०७९
  • 7K
    SHARES

सिन्धुली । सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको ६ सय ८३ मेगावाटको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाबाट ४ जिल्लाका ६ सय १६ परिवार विस्थापित हुने भएका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापका करिब ६ सय १६ घर-परिवार विस्थापित हुने भएका हुन् । आयोजनाको अध्ययन प्रतिवेदनमा निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका ८ वडाहरूमा बाँध, विद्युतगृह र डुबान क्षेत्र पर्ने भएकाे छ ।

साथै रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र डुबान क्षेत्रमा पर्ने उल्लेख गरिएको छ । विद्युत् उत्पादन भएपछि सोही पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसाल्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४