Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३१ जना भारतीय सेना काठमाडौँमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 3K
    SHARES

काठमाडौँ । भारतीय सेनाको वायु सेनाका उपप्रमुख तेजवीर सिंह काठमाडौँ आएका छन् । सिंहको नेतृत्वमा ३१ जना सेना नेपाल आएका हुन् । आइतबार दिउँसो आएको टोली ५ दिन नेपालमा रहनेछ ।

उनीहरू नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्स –६२ मा सहभागी हुन् । टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्र मन्त्री नारायण खड्कासँग भेट गर्ने तालिका छ ।

सोमबार नै सैनिक मुख्यालय जङ्गी अड्डा भ्रमण गर्ने र मंगलबार पोखरास्थित मध्यकमाण्डको हेडक्वार्टर भ्रमण गर्नेछ ।

भ्रमण दलले पशुपतिनाथ मन्दिर, काठमाडौँ दरबार स्क्वार, लुम्बिनी लगायत काठमाडौँ र पोखराका पर्यटकीयस्थलहरूको अवलोकन गर्ने छ ।

उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गते सम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४