काठमाडाैँ । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका २ ठोसेबजारमा रहेको श्री शारदा माध्यमिक विद्यालयको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मनिराज कार्की सर्वसम्मत चयन भएका छन् यस श्री शारदा माध्यमिक बिद्यालय ठोसे बजार २ को विद्यालय ब्यबस्थापन समितिको जेष्ठ सदस्य श्री सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको सभाबाट श्री शारदा माध्यमिक विद्यालय ठोसेबजार, गोकुलगङ्गा-२, रामेछापको वि.व्य.स.को अध्यक्षमा श्री मनिराज कार्कीलाई सर्ब सहमतिमा अध्यक्ष चयन गरिएको हो ! भने अन्य सदस्यहरु पनि चयन भएका छन्।
यस श्री शारदा माध्यमिक विद्यालय ठोसेबजार, रामेछापको आज आयोजित अभिभावक भेलाबाट सर्वसम्मत रूपमा वि.व्य.स. तथा शि.अ. सङ्घका तपसिलका पदाधिकारीहरू छनौट हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना :
१)अध्यक्ष श्री मणिराज कार्की
२)सदस्य श्री सुरेन्द्र श्रेष्ठ “
३)श्री उर्मिला थापा “
४)श्री अम्बिका बस्नेत “
५)श्री सुन्दरकुमार कार्की “
६)श्री खेटराज घिमिरे “
७)श्री निमलेकी शेर्पा
शिक्षक अभिभावक सङ्घ
१)अध्यक्ष श्री डबलबहादुर श्रेष्ठ
२)सदस्य श्री प्रल्हाद कार्की “
३)श्री डेनबहादुर तामाङ “
४)श्री दिपेन्द्र बस्नेत “
५)श्री केशव राउत “
६)श्री जुना खड्का “
७)श्री सविता खड्का “
८)श्री रन्जना खत्री
श्री शारदा माध्यमिक विद्यालय ठोसेबजार, गोकुलगङ्गा-२, रामेछापको वि.व्य.स.को अध्यक्ष जस्तो गरिमामय पदमा नेपाली कांग्रेस रामेछाप गोकुलगंगा-काठमाण्डौ सम्पर्क समितीका सह-सचिव श्री मनिराज कार्की सर्वसम्मत मनोनीत हुनु भएको छ । उहाँलाई सफल कार्यकालको हार्दिक सुभकामना ब्यक्त गर्दछु ।
बिद्यालयभित्र भइरहेको चरम राजनितिक गतिबिधिलाई निरुत्साहित गर्न
बिद्यालय जस्तो पबित्र सस्था भित्र भइरहेको चरम आर्थिक अनियमितता , जस्ता कुराहरु निरुत्साहित गर्न
गरिब जेहेन्दार लगनशिल विद्यार्थीहरुको बिद्यालयमा तथा शिक्षामा पहुच पुराइ पठनपाठनको वाताबरण बनाउने
विद्यार्थी ,शिक्षक र अभिभावक बिच समन्वय गरि गुणस्तरिय शिक्षा प्रदान गर्न ।
टाढाबाट आउने विद्यार्थीहरुलाई छात्रबास संचालन गरिने
बिद्यालयको चौतर्फि बिकास गर्न



