Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भुजेलले गरे बजार प्रतिनिधि संघको छैटौं महाधिवेशनमा केन्द्रीय प्रचारप्रसार सचिवमा उमेदवारी घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १० २०७९
  • 11.9K
    SHARES

काठमाडौँ । आगामी भाद्र २४ र २५ गते चितवन जिल्लाको नारायणगढमा हुनगइरहेको नेपाल बजार बिक्रि प्रतिनिधि संघ (नाम्स ) को छैटौं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेशबाट (केन्द्रीय प्रचारप्रसार सचिबमा) दुर्गा भुजेलले उमेदवारी घोषणा गरेका छन ।

भुजेल लामो समय देखि बजार प्रतिनिधिको रुपमा काम गरिरहेका छन । सेल्स मार्केटिङ पेशालाई सामान्य रुपमा नलिइ एउटा देशको अर्थतन्त्र जोगाउने बर्गको रुपमा बजार प्रतिनिधिलाई लिनु पर्ने तर्क राख्दछन ।

सेल्स एण्ड मार्केटिङ क्षेत्रमा देखिएका समस्या र विसंगतिलाई हटाइ कुशल बजार प्रतिनिधि बनाउन भुजेलको उमेदवारी रहेको बताउँछन् । नेपाल बजार प्रतिनिधि संघले गरेका राम्रा राम्रा काम लाई देश ब्यापिरुपमा प्रचार प्रसार गर्ने र संस्थालाई सबै सामु चिनाउन समेत प्रयत्न गर्ने समेत दावि गरेका छन ।

भुजेल नेपाल बजार प्रतिनिधि संघ तगोल इकाई शाखाका अध्यक्ष समेत भईसकेका छन । भुजेलले तगोल शाखालाई देशकै नमुना शाखाको रुपमा नै काम गरेर देखाएका थिए । भुजेल विभिन्न संञ्चार माध्यममा समेत आबद्ध रहेका छन् ।

भुजेल हाल सिंगापुर बेभरेज नेपाल प्रालिमा एरिया सेल्स मेनेजरमा रहेर बागमती क्षेत्रमा कार्यरत हुनुहुन्छ । भुजेललाई सम्पूर्ण बजार प्रतिनिधि साथिहरु अत्याधिक बहुमतले बिजयी गराउनहुन समेत आग्रह गर्दछन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४