Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालिकालाई बलात्कार गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 1.8K
    SHARES

सुनसरी । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका ५ का सुरज विश्वकर्मा रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई सोही नगरपालिका ५ भरौलबाट घटना घटेकाे १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

उनले १४ वर्षिया किशोरीलाई ४-५ जनाको समूहमा गइ सामूहिक बलात्कार गरी फरार भएका थिए । उक्त घटनामा सर्वोच्च अदालतले प्रतिवादीहरूलाई ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेकाे छ । बलात्कार गरी फरार भएका उनी लुकिछिपी अवस्थामा बसेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका उनलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४