Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कञ्चन पत्रकारिता पुरस्कार अमात्य र गुरुङलाई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २३ २०७९
  • 3K
    SHARES

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीले सञ्चालन गर्दै आएको कन्चन पत्रकारिता पुरस्कार यो वर्ष उदयबहादुर अमात्य र आश गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले २ जनालाई पुरस्कार दिन निर्णय गरेको हो ।

पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । पुरस्कृत हुने अमात्य नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधान सम्पादक हुन् । गुरुङ कान्तिपुर दैनिकका लागि लमजुङबाट काम गर्छन् । उनीहरूलाई साउन २७ मा पोखरामा हुने एक समारोहकाबीच पुरस्कृत गरिने फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले जानकारी दिए ।

व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४