Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमतीले दिइन् श्रीमानविरुद्ध बलात्कारको जाहेरी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १८ २०७९
  • 2.9K
    SHARES

काठमाडौँ । रुपन्देहीमा एक महिलाले आफ्नै श्रीमानविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी छन् । तिलोत्तमा नगरपालिका -१७ की ती महिलाले इलाका प्रहरी कार्यालय बुटवलमा मंगलबार जाहेरी दिएकी हुन् ।

इप्रका बुटवलका डीएसपी ठगबहादुर केसीकाअनुसार ती महिलाले जाहेरीमा ६ महिनादेखि पतिले मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

पतिको अत्याचारबारे सासू र ससुरालाई जानकारी गराउँदा पनि वास्ता नगरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा सासू र ससुरालाई समेत झिकाई अनुसन्धान गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४