Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लिखु तामाकोसी गाउँपालिका सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्मायो ।


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 9K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापमा गाईले २ वटा टाउको भएको बाछो जन्माएको छ ।

लिखु तामाकोसी गाउँपालिका वडा नं २ सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्माएको स्थानीयले जानकारी दिएका छन्

स्थानीयले दिएको जानकारी अनुसार
लिखु तामाकोसी गाउँपालिका वडा नं २ सैपु निवासी माझघरका गोपाल प्रसाद पौडेलले पालेको गाईले हिजो दुइवटा टाउको भएको बाछो जन्माएको बताएका छन्।

पौडेलले पालेको गाई सुत्केरी हुन नसकेपछि पशु प्राविधिकलाई बोलाएर दुइवटा टाउको भएको बाछो झिकिएको र बाछो भने मरेकै जन्मिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४