रामेछापका आठ स्थानीय तहका प्रमुख/उपप्रमुख र ६४ वडाअध्यक्षहरुको टेलिफोन नम्बर
जन प्रहार
प्रकाशित मिति
सोमबार, साउन ९ २०७९
3.6K
SHARES
काठमाडौं । रामेछापका नवनिर्वाचत आठ वटै स्थानीय तहका प्रमुख-उप्रमुख र ६४ वटै वडाअध्यक्षहरुको टेलिफोन नम्बर जिल्ला निर्वाचन कार्यालय रामेछापले सार्वजनिक गरेको छ । स्थानीय तहमा नागरिकलाई नयाँ जप्रतिनिधिहरुसँग सेवा लिन सहज होस भन्ने उदेश्यले कार्यालयले टेलिफोन नम्बर उपलब्ध गराएको हो ।हेर्नुहोस टेलिफोन नम्बर