Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइएमईद्वारा ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ६ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लि.द्वारा ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेको छ ।

ती स्कुटरहरु महानगरपालिकाको एक कार्यक्रममा आइएमईले ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरेको हो ।

आइएमई इेलेक्ट्रिक प्रा.लि. राफ्ट इेलेक्ट्रिक स्कुटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो ।

महानगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । सो स्कुटर एक पटक फुल चार्जमा १०० किमि रेन्जसम्म गुड्ने कम्पनीले जनाएको छ ।

अधिकतम माइलेज, बलियो बनावट साथै राम्रो पर्फमेन्स दिनसक्ने भएकाले सो स्कूटर खरिद गरिएको महानगरपालिकाले बताएको छ ।

कार्यक्रममा चिरिबाबु महर्जनकाअनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई यस स्कुटर अझ सुबिधा हुने बताउनुभयो ।

नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कुटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४