Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा १३ बर्षिय बालिकामाथि बलात्कार गरेको आरोपमा ६२ बर्षिय घिमिरे पक्राउ !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १५ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । रामेछापमा १३ बर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ६२ बर्षका एक व्यक्ति पक्राउ परेका छन् ।

रामेछाप नगरपालिका–४ हिमगंगामा सुस्तमनस्थितिकी एक १३ बर्षिय बालिकालाई फकाएर आफ्नै घरमा ल्याएर जबरजस्तीकरणी गरेको आरोपमा हिमगंगा  सुन्तलेटारका ६२ बर्षिय श्याम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्तीकरणी गरेपछि कसैलाई भनेमा मार्ने धम्की दिएका घिमिरेले बालिकालाई पटक–पटक जबरजस्तीकरणी गरेको पीडित परिवारले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जबरजस्तीकरणी गरेर फरार रहदै आएका घिमिरेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जन प्रहारलाई बताएका छन् ।

उनका अनुसार आरोपिलाई ७ दिन म्याद थप गरेर बालयौन दुरुपयोगको मुद्दामा अनुसन्धान भइरहेको छ । पीडित बालिकाले आफूमाथि पटक–पटक घिमिरेले जबरजस्तीकरणी गरेको घटना परिवारलाई जानकारी गराएपछि परिवारले प्रहरी समक्ष उजुरी दिएको थियो । यो विषयमा डिएसपी थिङले अनुसन्धान शुरु गरिएको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४