Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध भएकाे छ ।

निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। पछिल्ला केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले हवाई उडान निरन्तर अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगम ताप्लेजुङले जनाएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो।

मौसममा सुधार नआएसम्म हवाई उडान सम्भव नभएको निगमले जनाएको छ। साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ। लामो समयसम्म हवाई उडान अवरुद्ध हुँदा प्रत्यक्ष रूपमा असर यात्रुलाई परेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४